
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान मतदाताको फ्लो कम देखिएको बताए । चितवनमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र आएका उनले

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोरखा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नम्बर ८ स्थित श्री जागेश्वर माविको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ९ः ३० बजे

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिँदैन । आयोगले मतदाता शिक्षाका

आईतवार हुने निर्वाचनमा गोरखामा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिका रुपमा खटिएकाहरु मतदान केन्द्रको पाँच सय मिटर भित्र जान नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले उक्त

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला

सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले निर्वाचन सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले जिम्मेवारी वहन नगरेर कुनै

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र

नेपालविरुद्ध जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईले घरेलु टिमलाई एक सय ७७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर एक

गत २०७४ सालसम्मको आमनिर्वाचन र स्थानीय निर्वाचनमा कागज र प्लास्टिकजन्य सामग्रीबाट हुने प्रचारप्रसारले व्यापकता पायो । तर आयोगले कागज र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कडाइ गर्दै सीमा तोकेपछि निर्वाचनमा उम्मेदवारले गर्ने

शिव उप्रेती : धार्चे गाउँपालिका ३ लाक्पालकी केतानी गुरुङको मतदान केन्द्र दुङ्ला आधारभूत विद्यालयमा पर्छ । त्यहाँ पुग्न उनलाई ठ्याक्कै तीनघण्टा लाग्छ । यसअघिको पार्वती आधारभूत विद्यालय मतदानकेन्द्रमा भोट हाल्न