| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

गोरखाका विभिन्न ठाउँमा आज दिनभर विजुली नआउने

गोरखाका विभिन्न स्थानमा आज दिनभरी विजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पालुङटार स÷स बाट सप्लाई भएको ११ के.भि. विद्युत लाईन मुनि तथा लाइन आसपामामा

एसईईको रजिष्ट्रेसन फारम खुल्यो, पनिकाले भन्यो– विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्नू

 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न÷भराउन अनुरोध

भारतबाट बढेर आयो ग्याँसको मूल्य, पेट्रोल र डिजलको घट्यो 

नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर

आँबुखैरेनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम

पूर्वजानकारीबिना बाँध खोलिदिँदा मस्र्याङ्दीमा एकजना बेपत्ता

पूर्व जानकारी नदिई मध्यमस्र्याङ्दीको बाँध खोलिदिँदा लमजुङमा एकजना बेपत्ता भएका छन् । बाँध खुलेपछि एक्कासी आएको मस्र्याङ्दीले किनारामा नुहाइरहेका एक पुरुष राइनास नगरपालिका ८ तार्कुघाटबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका

बढ्यो सुनचाँदी मूल्य

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन तोलाको एक लाख दुई हजार तीन

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन

प्रधानमन्त्री दाहालद्वारा अपर माछाखोला जलविद्युत आयोजनाको भर्चुअल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट गोरखाको अपरमाछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको सो आयोजनाको सोमबार प्रधानमन्त्री दाहालले आफ्नो निवास बालुवाटारबाटै उद्घाटन गरेका

घट्यो सुनको मूल्य

 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज