| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

तनहुँ १ को उपनिर्वाचनमा बाहिरी जिल्ला उम्मेदवार आयात गरे प्रतिरोध हुने नेता भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ– १ को उपनिर्वाचनमा बाहिरी जिल्लाबाट नेता ल्याएर उम्मेदवार बनाएर हार निश्चित हुने बताउनु भएको छ । तनहुँको आँबुखैरेनी बजारमा आईतबार आयोजित कार्यकर्ता भेटघाट

गोरखा बजारको मिनीट्रक दुर्घटनामा एकको मृत्यू, घाइतेको पहिचान खुल्यो

गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यू भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतकको आफन्त

आँबुखैरेनीमा आलु मेला सुरु

आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ शुक्रबारदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको

पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ। यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४

तनहुँमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम

सहृदयी मन्च तनहुँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम संचालन भएको

इच्छाकामना गाउँपालिकाले कार्यपालिका बैठकको सबै निर्णय नियमित सार्वजनिक गर्ने

चितवनका सात स्थानीय तहमध्ये कार्यपालिका बैठकको निर्णय निममित रुपमा सार्वजनिक गर्नेमा इच्छाकामना गाउँपालिका मात्रै परेको छ । अन्य छवटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गर्ने गरेका छैनन् ।

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने !

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक

राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर्राष्ट्रिय

पार्टी व्यवस्थापन राम्रो नभएरै हार्नुपर्योः नेता पौडेल
म शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम हुँदैन: रामचन्‍द्र पौडेल

राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्। राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित

राष्ट्रपति निर्वाचन आज

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ ।  राष्ट्रपति निर्वाचनका लागि तोकिएका