| आइतवार, कार्तिक २२, २०८३

देशमा आज

बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

गुल्मीको पहिरोमा हिजो साँझ खि बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ ।  जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो

एक सिटमा एक जना मात्र बस्न आग्रह

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

खेल्दै गरेकी तीन वर्षीया बालिकालाई मौरीले टोक्दा मृत्यु

सर्लाहीमा मौरीको टोकाइबाट ३ वर्षीया बालिकाको मृत्यु भएको छ। सोमबार साँझ साढे ५ बजे गौडैता नगरपालिका-९ बकैनिया बस्ने राजेश चौधरीको छोरी ३ वर्षीया साक्षी कुमारी चौधरीको मृत्यु भएको हो। घर

कोरोना संक्रमणले काभ्रेमा थप एकको मृत्यु

 कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ

अस्पतालले समय उपचार नगर्दा वृद्धाको मृत्यु

अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ। झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति

अब लाइसेन्स, ब्लुबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका

चितवनमा फड्के किराले सुकाइदियो धान

चितवनको कालिका नगरपालिका-३ की दुर्गा चौधरीले ३ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा फड्के किराले आतंक मच्चायो । ५/७ मुरी धान फल्ला र जहान परिवारलाई खुवाउँला भन्ने आशा उनको त्यतिबेला मर्‍यो जतिबेला

प्रहरी नियन्त्रणबाटै फरार
पुराना फाइल पल्टाउँदै स्याङ्जा प्रहरी : १७ वर्षको हुँदा अपराध, ६२ वर्षमा पक्राउ

स्याङ्जाको हरिनास गाउँपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीले किशोरावस्थामा भएको एउटा घटनाको सजाय यो उमेरमा भोग्नु पर्ला भनेर सोचेकै थिएनन् । त्यसैले अपराध गरेको ४५ वर्षपछि आँगनमा प्रहरी टोली आइपुग्दा

सिन्धुपाल्चोकमा पहिरोको कहर : पीडित भन्छन् – हामीलाई सुरक्षित स्थानमा सारियोस्

२०७२ सालमा विनाशकारी भूकम्पले सबैभन्दा ठूलो चोट दिएको सिन्धुपाल्चोकवासीलाई यस वर्षको भारी वर्षा र पहिरोले अर्को घाउ लगाइदिएको छ । यो वर्षको मनसुन सुरु भएयता सिन्धुपाल्चोकमा पहिरोका कारण ७७ जनाले