| आइतवार, कार्तिक २२, २०८३

देशमा आज

कोरोना संक्रमणबाट एक नेपाली सेनाको मृत्यु

 दिन प्रतिदिन भयावह बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । रामेछाप घर भएका

एक महिनामै सवा १२ करोडको सेनिटाइजर नेपाल भित्रियाे

नेपाली बजारमा गुणस्तरहीन सेनिटाइजरको बिगबिगी भइरहेकै बेला विदेशबाट करोडौं रुपैयाँको सेनिटाइजर आयात भएको छ। प्रयोगशाला नै नभएका उद्योगहरुले पनि सेनिटाइजर उत्पादन गरिरहेको अवस्थामा विदेशी आयात झनै उच्च भएको हो। चालु

४६ प्रतिशत सक्रिय संक्रमित उपत्यकामा

शनिबार सार्वजनिका गरिएको रिपोर्टअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि

उपत्यकामा ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण

कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा बढी देखिन थालेको छ। संक्रमणको उपचारमा अग्रपंक्तिमा रहेर खटिनुपर्नेभएकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

 पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर

शनिबार गोरखाका ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

गोरखामा शनिबार ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र बारपाक सुलीकोटमा संकलन गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पालिकाहरुले जनाएका छन् । गोरखा नगरपालिकाका

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या ४०१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ। यस्तै पछिल्लो पटक देशभर १ हजार २०४ जना कोरोना

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् रौतहटकी एक महिलाको मृत्यु भएको छ। चन्द्रनिगाहापुर-५ की ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको हो। अस्पतालका अनुसार उनी निमोनिया

संविधानका अन्तरवस्तु र कार्यान्वयनका चुनौतीहरु

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान जारी भएको समय पाँच वर्ष पूरा भएर छ वर्ष लागेको छ । नेपालका लिखित संविधान मध्येको यो सातौ संविधान हो । संविधान जारी भएको दिनलाई

गणतन्त्र र नया संविधानले निमुखा जनताको जिबनस्तरमा खास्सै केहि परिबर्तन ल्याउन सकेको छैन !

नबिन क्षेत्री : नेपालमा अनेकौ क्रान्तिहरु भए यसै क्रान्ति लाई सफल पार्नको निमित्त लाखौ सपुतहरुले आफ्नो ज्यानको बलिदान दियर सहिद भए ! कयौ योद्दाहरु ऐले पनि घाइते,अपाङ्ग,शरीरभरि उहि क्रान्तिको घाउ