| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

विप्लवका सेक्सन कमाण्डर पेस्तोलसहित पक्राउ

 नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।  ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ

चार महिनामा ३१५ फर्मलाई जरिवाना, २८ वटाको कारोबार रोक्का

चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय

जनस्वास्थ्य अधिकृतको कोरोनाबाट मृत्यु

 नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

नेपालमा थप कोरोना संक्रमितको मृत्यु

नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही सियारी गाउँपालिका-४ की ६५ वर्षकी महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो

काठमाडौं महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

 काठमाडौं महानगरपालिकाले भोलि (आइतबार)देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब

गोरखामा पनि छठ मनाउँदै (फोटो फिचरसहित)

गोरखा सदरमुकाममा बसोबास गरेका तराइ, मधेश मूलका बासिन्दाहरुले धुमधामका साथ छठ मनाएका छन् । गोरखा सदरमुकामको रानीपोखरी परिसरमा मधेशी समुदायका महिलाहरुले छठी माइको पूजाआजा गरी छठ मनाएका हुन् । ‘गए

विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल

 नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो । २९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा

३९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत

अर्थ मन्त्रालय स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९०

विराटनगरमा थप ३ संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।