| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

बर्दियामा नियन्त्रणमा लिइएको बाघलाई चिडियाखानामा राखियो

बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो । यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गाउँमै काम पाएपछि महिला हर्षित

बाजुराका अधिकाशं महिला अहिले गाउँकै विकास निर्माणका काममा मजदुरी गर्न पाउँदा हर्षित भएका छन् । सधै घाँस दाउराका लागि मेलापात धाउँदै गरेका बाजुराका अधिकांश महिला स्थानीय सरकारले गाउँमै गौरवका योजनाहरु

हिमाल दर्शन अपरेशनमा सेना : पुरिएका स्तम्भको सफाइ र रङराेगन

दोलखा, राजधानी काठमाडौंबाट नजिकैको हिमाली जिल्ला हो । दक्षिणमा रामेछाप, पश्चिममा सिन्धुपाल्चोक रहेको यस जिल्लाको पूर्व र उत्तरमा छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको छ । चीन र नेपाल सीमा छुट्याउन

११ निर्माण कम्पनीलाई सरकारले राख्याे कालो सूचीमा (लिष्टसहित)

सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो

२१ करोडको लागतमा निर्माणाधीन पुल भत्कियो

भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ । स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील

वैशाख ३ गतेदेखि निगममा ईआरपी प्रणाली

नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन)देखि पूर्ण रूपमा कार्यान्वयन गरिने निगमले जनाएको

घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते ध्रुवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको

मन्त्री आङ्बुहाङको सांसद पद खोसियो

पार्टी परित्याग गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बनेका टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार डिजेल,

एकै दिन ७२८ स्थानमा डढेलो

डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन