
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको

गोरखाको पालुङटारमा स्थानीय युवाहरुको सक्रियतामा ब्यापार ब्यवशाय गर्नेहरुलाई लक्षित गरी भाडा छुट अभियान संचालन गरिएको छ । वौद्ध हिमाल युवा क्लवको सक्रियतामा वडा नम्बर ५ स्थित ठाँटीपोखरी बजार क्षेत्रमा ब्यापार

भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पुर्याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् । मौसम खराबी हुँदा

लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क

यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने

आज (आइतबार) बाट मनसुन देशभरि फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको चौथो विशेष मौसम बुलेटिनअनुसार जेठ २८ गते पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन आजबाट देशैभर फैलिएको हो। यस

सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट

निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा काठमाडौं प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई जारी निषेधाज्ञामा होटल खोलेको भन्दै ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका

यो वर्ष समयमै मनसुन सक्रिय हुन थालेपछि राजधानी वरपरका काँठ क्षेत्रमा रोपाइँको चटारो शुरु भएको छ ।कोरोनाका कारण बाहिरबाट आउने कामदारको अभाव भए पनि किसानले धान रोप्न शुरु गरेका हुन