| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

पोखरामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

पोखरा-बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा

कोरोनाले नेपाली काँग्रेसका नेता पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर

सेयर बजारमा उच्च अंककाे गिरावट, करिब १२ अर्बकाे काराेबार

साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको

संक्रमण र मृत्युदर घट्दै, शनिवार ८९ प्रतिशत निको भए

केही दिनयता कोरोनाभाइरसबाट हुने दैनिक सङ्क्रमण र मृत्युदरमा कमी आउन थालेको छ भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्याबढेको छ ।निषेधाज्ञा लागू गरिएको करिब दुई महिनामा कोरोना सङ्क्रमण र मृत्युदर घट्न थालेको

सभापतिका सात मुख्य आकांक्षी, देउवा र कोइराला लिगेसीबीच प्रतिस्पर्धा

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा पार्टी सभापति लगायत अन्य पदहरुमा प्रत्यासी उम्मेदवारहरुको दौडधूप चलिरहेको छ । काँग्रेस नेता भीमसेनदाष प्रधानका अनुसार काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले

फेरि सभापतिमा लड्छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर

यातायात व्यवस्था विभागले अब दुई प्रकारका लाइसेन्स बाँड्ने

यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ। साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक

मनाङको तालगाउँमा राहत पुगेन, बाढीपीडित भन्छन् : सरकार कहाँ छ ?

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका १ तालगाउँका बाढी पीडितले सरकारले चासो नदिएको बताएका छन् । जेठ ३१ गते सोमबार राती भीषण बर्षा हुँदा आएको बाढीले सिंगो तालगाउँ डुबानमा परेको थियो

बिरामी श्रीमानको मृत्युपछि अस्पतालमै आत्महत्या

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै