
कैलालीका किसान खेतीपातीको काममा व्यस्त हुन थालेका छन् । मनसुनी वर्षासँगै उनीहरु रोपाइँमा व्यस्त हुन थालेका हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका क्रममा दुई महिनासम्म घरभित्र

२०७३ सालदेखि मापदण्ड पूरा गर्न नसकेर ६०० भन्दा बढी क्रसर उद्योग दर्ता नवीकरण भएका छैनन्, र पनि धमाधम चलिरहेकै छन् । यी बाहेक कति क्रसर कतै पनि दर्ता नै नभई

आज मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । अहिले वाग्मती, गण्डकी, लुम्बिनी,

अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका

माहिली एशोसिएशनले धार्चे गाउँपालिका ७ लापुमा कोरोना रोकथाम तथा न्यूनिकरणका लागि अभियान सञ्चालन गरेको छ । एशोसिएशनको समन्वयमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकको टोलीले पाँच दिन घरदैलो अभियान सञ्चालन गरेका थिए ।

कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका-८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान

कृषि तथा पशुपन्छी विकासका लागि सातवटा प्रदेशले २१ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । मंगलबार सातवटै प्रदेशले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि

सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति

सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको
