
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी

सरकारले आज मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २

शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ। केही ठाउँमा पानी परिरहेको छ। भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र

बिजयादशमीको चौँथो दिन आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार

मनकामना केबुलकार नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार हिजोदेखि नियमित सञ्चालनमा आएको हो। विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अल्मुताइरीले पद

गोरखा दरबारस्थित दशैँ घरबाट आज बिहान ८ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँकाे हनुमानढाेका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ ।विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले फूलपातीसहितको डोली पठाएका हुन् ।गोरखाबाट पठाएको

हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्। गजुरेलले

भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो

१४ औँ महाधिवेशनको क्रममा हालै नेपाली कांग्रेसको गोरखा जिल्ला अधिवेशन सम्पन्न भयो । वडातहदेखि जिल्ला तहसम्मका सबै संरचनाले नयाँ नेतृत्व पायो । महाधिवेशनमा भोट हाल्न जाने प्रतिनिधि(महाधिवेशन प्रतिनिधि) चयन भए