
कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई नदीजन्य पदार्थको उत्खननको मापदण्डको विषयमा परिपत्र गरेको छ । मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन वा संकलन गर्ने स्थानमा

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।

ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन्

शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनीलाई पुरस्कृत गरेको छ । गोरखा स्थायी घर भएका उनलाई पत्रकारिताको माध्यमबाट

मनोज ज्ञवाली, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको वैदेशिक सहायताको लागि अमेरिकी संसदबाट सन् २००४ मा पारित गरेको योजना हो । यो सहायता प्राप्त गर्न चाहने देशहरूले एमसीसीको सहायताको लागि निवेदन

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट अनेरास्ववियुका बाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलगायत पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका

नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । हिजो एकैदिन प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १००० रुपैयाँले बढेको हो । प्रतितोला १००० रुपैयाँ बढेसँगै सुनको

म्यागासेस पुरस्कार विजेता महावीर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । सरकारले