| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

रोल्पाको बलले सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् । सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरुलाई घेरा हाल्न खोजेको

नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई
लगानी बोर्ड ऐन संशोधन गर्न जरूरी छ: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कमजोर कानुनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संशोधन गर्नु जरूरी रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको तोलाको एक लाख ५ सय

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
मेयरमा उठ्न तयार छु : बाबुराम भट्टराई

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न हिचकिचाउन नहुने बताएपछि सामाजिक सञ्जालमा राम्रै बहस भयो । कतिपयले भट्टराई स्वयंलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार

गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

बैशाख ३० गते हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले गोरखामा मुख्य निर्वाचन अधिकृत र पालिकाहरुमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले छ सय ७६ जना अधिकृत नियुक्त गरेको हो ।

सुनचाँदीको मूल्य स्थिर

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको हो । जसअनुसार, आज छापावाल

स्थानीय चुनाव माओवादीका लागि लँडाई हो, जसरी पनि जित्नैपर्छ : प्रचण्ड

स्थानीय निर्वाचन माओवादीका लागि लँडाई भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकिय भबनको उद्घाटन गर्न गोरखा आएका उनले लाखौँ नेपाली जनताको

deuba
निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले