| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

२४ घण्टामा आठ जनामा सङ्क्रमण, मृत्यु शून्य

 पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी,

केपी ओली पूर्वराजा ज्ञानेन्द्र निवासमा सुटुक्क जाने गर्छन् : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।  अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो

बिआरआइको ऋणको भारले स्वाधीनतामा जोखिम आउन सक्ने

२ डिसेम्बर २०२१ मा पहिलो रेल राजधानी भियन्टाइनमा पुग्ने गरी लाओसले चीनसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण लिएको थियो। चीनको ऋणबाट यसअघि नै श्रीलङ्का लगायत संसारका धेरै देशको अवस्था

कुलमानले भने : एक दुई दिन संकट परेको हो, लोडसेडिङ हुँदैन

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका छन् । सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर

आज प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजोको तुलनामा ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो । यससँगै,

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युतगृह

नेपालमा क्षयरोग नियन्त्रणमा चुनौती बढ्दै

नेपालमा क्षयरोग (टीबी) नियन्त्रणमा चुनौती बढ्न थालेको छ । औषधिले समेत निको नहुने खालको क्षयरोग सङ्क्रमितको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन् । नेपालमा बर्सेनि औषधि प्रतिरोधी क्षयरोगी अर्थात् औषधिले काम

पोखरामा स्कुल बस र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन्

पर्यटनको पैसाले चर्च पोस्दै अर्थमन्त्री, बजेट थप्ने प्रतिवद्धता

गृहजिल्ला रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्माले चर्च भवनको शिलान्यास गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। आफ्नो निर्वाचन क्षेत्रमा तीन रोपनी क्षेत्रफलमा करिब तीन करोड लागतमा निर्माण हुने विशाल चर्चको