
नेपालमा पनि वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रीत भई विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा विश्व स्वास्थ्य दिवस दिवस “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ मनाइएको छ

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।

नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ अनुसार चौधरी कुल १.५ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन्

निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज/भोलि

स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको

भिरबाट लडेर ६८ वर्षिय वृद्धको ज्यान गएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बस्ने मोहनलाल थापा मगरको गोरखा नगरपालिका १३ स्थित गल्छिन भिरबाट लडेर मंगलवार बेलुकी मृत्यू भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। भारतीय आयल

सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव

कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ुबालीु को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । ‘डुबान क्षेत्रका जनतालाई मर्का नपर्ने