| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गण्डकीसहित यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले

सुनको मूल्य प्रति तोला १२ सय रुपैयाँले बढ्यो

सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ

उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय

उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ। वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य

वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसमक्ष आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने वैशाख ३० गतेका दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष अनुरोध गरेको छ। आयोगले स्थानीय तह निर्वाचन हुने वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा

आयोगद्धारा मतदान केन्द्र भएका विद्यालयमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न अनुरोध

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय

त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे विदा

त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म

आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता

नेपाल टेलिकमले ई-सिम दिने, के छन् फाइदा ?

अब नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई-सिम उपलब्ध गराउने भएको छ । त्यसका लागि आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् ।  प्रहरी महानिरीक्षक शैलेश