
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशभर को मौसम आज बुधबार बदली रहि अधिकांश

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ। उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रबल नेपालद्वारा ‘सचेत नागरिक भोट सचेतना’ कार्यक्रम संचालन गरिएको छ ।वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नागरिकको भोटको महत्व बारेमा बुझाउन उक्त

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले मतपत्र छपाइको काम लगभग सकेको छ । विगतको तुलनामा यस पटकको मतपत्र निकै ठूलो आकारको हुने भएको छ । के हो मतपत्र

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। इदउल फित्रको अवसरमा सरकारले

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसलाई सघाउन जनता समाजवादी पार्टी गोरखालाई केन्द्रिय समितिले निर्देशन दिएको छ । जसपाका बरिष्ठ नेता तथा स्थानीय निर्वाचन परिचालन मुल समितिका संयोजक अशोक कुमार राईले जसपा गोरखालाई

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी,

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम