| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटायो

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै मूल्य घटाउने बताएका हुन् । यस अघि सत्ता

आज गोरखा सहित देशभरका स्थानीय तहको बजेट आउँदै

देशभरका स्थानीय सरकारले आज (शुक्रबार) बजेट ल्याउँदै छन्। स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आज आर्थिक वर्ष २०७९र०८० को बजेट ल्याउन लागेका हुन्।

वैदेशिक अध्ययनका लागि जानेको संख्या बढ्दै

पछिल्लो समय वैदेशिक अध्ययनका लागि जानेको संख्या बढ्दै गएको छ । वैदेशिक अध्ययन अनुमति पत्र लिनेको संख्या बढ्दै गएको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) का प्रमुख हरि निरौलाले बताउनुभयो ।

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को अध्यक्षमा पिताम्बर गुरुङ

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न जीटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत

कति छ आज सुनचाँदीको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो

शान्ति प्रक्रियाको १६ वर्षमा पनि भएन यौन हिंसाको सम्बोधन

नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको १६ वर्ष पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै हुनसकेको छैन । ‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ शब्दले

यारुखोलामा खच्चड बचाउने क्रममा ३३ वर्षीय गुरुङ बेपत्ता

यारुखोलाको भेलले बगाएको खच्चड बचाउने क्रममा चुमनुव्री गाउँपालिका–३ का ३३ वर्षीय माइला गुरुङ बेपत्ता बनेका छन् ।  माछाखोलाबाट उत्तरी गोरखा खच्चडमार्फत सामान ढुवानीको क्रममा आइतबार धार्चे गाउँपालिका–१ को यारुखोलाको भेलमा खच्चड

गुडिरहेको स्कुटर र मोटरसाइकल पहिरो खस्दा ३ जना घाइते

नारायणगढ– मुग्लिन सडकखण्डमा गुडिरहेको स्कुटर र मोटरसाइकलमा पहिरो खस्दा तीन जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित

चिप्लिएर खहरे खोलामा खसेर सहचालक बेपत्ता

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्। काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक गए राति इच्छाकामना गाउँपालिका–५ मा रहेको खहरे खोलामा