| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गण्डकी सहित यि प्रदेशमा बर्षा हुने

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ५०० रुपैयाँले वृद्धि

नेपालले क्यानडासँग टी–२० र एक दिवसीय श्रृङ्खला खेल्ने

नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल

नेपाल-चीन व्यापार: चिनियाँ पक्षले नाका नियन्त्रण गर्दा सामान आयातमा अझै भारतको भर

चीन सरकारले अत्यन्त सङ्क्रामक कोभिड नियन्त्रणको बहाना बनाउँदै नेपाली नाकामा आवतजावत ठप्प बनायो । जतिजति सङ्क्रमण फैलँदै गयो विश्वव्यापी रूपमा प्रतिबन्धात्मक व्यवस्थाहरू पनि त्यति नै विस्तार हुँदै गए । झन्डै

नेपाल अमेरिकासँग ३९ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६

राप्रपा गोरखाद्वारा २२ बुँदे ध्यानाकर्षण पत्र पेश

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारद्वारा गरिएको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि तथा कृषि मल तथा बिउ अभावको बिरोध गरेको छ । बुधबार प्रजिअमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राप्रपाले पेट्रोलियम पदार्थसंगै गरिएको सबै सामग्रीको

पहिरो हटाएपछि खुल्यो मुग्लिन-कुरिनटार सडक

पहिरो खसेपछि अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडकखण्ड खुलेको छ। अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको थियो। पहिरो हटाएपछि अपरान्ह साढे ३ बजेदेखि सडक पुन: सञ्चालनमा आएको छ। पहिरो

चितवन राष्ट्रिय निकुञ्ज आजदेखि बन्दचितवन राष्ट्रिय निकुञ्ज आजदेखि बन्द

 चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ। वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो। निकुञ्जका सूचना अधिकारी

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

असारको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सनुको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको ९६ हजार

किशोरावस्थामा पाठेघर र डिम्बाशयको ट्युमर

तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ । दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने