| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु हुने

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आगामी भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोकेको

धादिङमा विप्लवको विद्यार्थी संगठनले बनायो विद्यालय भवन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० ले धादिङको बेनिघाट(रोराङ गाउँपालिकाको वडा न १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले

माओवादीमा पदाधिकारीको टुंगो लाग्यो, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ सचिवमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको

गोरखामा जेसीजको क्षेत्र ख सम्मेलन शुक्रवारदेखि सुरु, उल्लेखनीय काम गर्नेहरु सम्मानित

नेपाल जेसीजको आयोजनामा शुक्रवारदेखि गोरखा सदरमुकाममा जेसीज क्षेत्र ख सम्मेलन सुरु भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन

अफगानिस्तानलाई सिपिइसी संयुक्त कार्य समूहको प्रस्ताव, ‘जाल ?’

पाकिस्तान र चीन दुबै अरबौं डलरको चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपिइसी) पूर्वाधार परियोजनामा ​​तेस्रो पक्षको सहभागिताको दायरा खोजिरहेका छन् । यस दिशामा एक कदमको रूपमा, पाकिस्तानले हालै सम्पन्न अन्तर्राष्ट्रिय सहयोग र

बाबुरामजी र हामी एकठाउँमा उभिनु गोरखाकोलागि विशेष महत्व : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ वर्षअघि आफ्नै पार्टीबाट फुटेर गएका डाक्टर बाबुराम भट्टराईसँग पुनः एकजुट भएको बताएका छन् । नेपाल जेसीजले गोरखामा आयोजना गरेको ‘क्षेत्र ख’ सम्मेलनको उद्घाटन

गोरखा सहित गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुदका लागि सुरु भयो खेलाडी प्रशिक्षण र छनोट

आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ । असोज २८ देखि कात्तिक

निर्वाचन आयोग सार्वजनिक बिदामा पनि खुल्ने

प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण

सुन-चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य  प्रतितोला