
निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ । निर्वाचन

देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। देशभर बदली रही आज सोमबार केही

सिट बाँडफाँटमा गोरखा क्षेत्र नं. २ कांग्रेसले पाउनु पर्ने मागदाबी गर्दै नेपाली कांग्रेस गोरखाका प्रतिनिधिहरु केन्द्रीय नेताहरुकोमा डेलिगेशन गएका छन् । प्रतिनिधिमण्डलले सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कालाई

एमाले गण्डकी प्रदेश संगठन कमिटीले सबै शक्ति र सामथ्र्य केन्द्रित गरी आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा भएको संगठनात्मक

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकार र प्रदेशतर्फ ३ सय ३०

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । यस्तै, आज चाँदीको

निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। देशभर बदली रही आज आइतबार धेरै स्थानमा वर्षा

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो