| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काम नलगाउन आयोगको आग्रह

चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार

आसन्न निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दै आयोग

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आइतबार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् ।

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई
मुद्दा मिलेपछि माओवादीसँग चुनावी तालमेल गर्ने निर्णय भयो : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका

थप ३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो साताभरि सामान्य बदली

 साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसमविज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै

सुन–चाँदीको भाउ बढ्यो

बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।  बढेको मूल्य

बाबुराम
बाबुराम भट्टराईले उठाए राष्ट्रपतिमाथि प्रश्न

 नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् । बिहीबार ट्वीट गर्दै डा.भट्टराइएले लेखेका छन्,