
सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको प्रतितोला

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले चुनाव प्रचारमा जान नपाउने आचार संहिताको व्यवस्थाको विरोध गरेका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा सांसद श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली

सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६

नेकपा एकिकृत समाजवादी पार्टी (एस) निटक विद्यार्थीहरुको भेलाले तनहुँमा शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) गठन गरेको छ । दमौलीमा सम्पन्न भएको भेलाले सुसन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला
महारानी एलिजाबेथ द्वितीय गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्केरबढेकी हुन् । दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन् । सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १

गोरखामा वृक्षारोपण कार्यक्रम आयोजना गरी १९ औँ निजामती सेवा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा कर्मचारी मिलन केन्द्र गोरखाको सहयोगमा बुधबार विहान निजामती सेवा दिवस मनाइएको

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वुद्धिचाल प्रतियोगिता गोरखा जिल्लामा हुने भएको छ । आगामी असोड २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत वुद्धिचाल

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक