| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

आजको मौसम : हल्का वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी

खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो

सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । तेलका होलसेल व्यापारीका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ

मतदाता संख्या अपडेट : गोरखामा दुईलाख २० हजार मतदाता

गोरखाको कूल मतदाता संख्या दुईलाख २० हजार छसय ३७ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले मंसीर ४ गते हुने निर्वाचन प्रयोजनका लागि १ लाख ९ हजार ७७४ पुरुष

सुन-चाँदीको मूल्य बढ्यो

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको १५ रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य

डाक्टरको सुझाव : आफैं सतर्क बन्नु नै डेंगुबाट बच्ने उपाय हो

 डेंगु संक्रमणका कारण अस्पतालमा सर्वसाधारणको लामो लाइन छ । संक्रमणबाट बच्नका लागि अस्पताल पुग्नेहरु बढेका छन् । अस्पतालका बेड भरिंदै गएका छन् । डेंगुको संक्रमण भइसकेपछि अस्पताल जानुको विकल्प छैन

दशैँको टीकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको

भारतबाट घटेर आयो डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य

भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बतायो । डिजेलको मूल्य

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।  प्रधानमन्त्री

गगन थापालाई डेंगी

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका

आजको मौसम : सामान्य देखि अति भारी वर्षाको सम्भावना

निरन्तर परेको वर्ष शुक्रबार पनि निरन्तर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसममा सामान्यतया बदली रहँदा यसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका