| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

औषधी मजदुरले नै पाएनन् कोरोनाविरुद्धको खोप

निषेधाज्ञाका बेला कोरोनाको जोखिम मलेर पनि निरन्तर सञ्चालनमा रहेको गोरखाको औषधी उद्योगका मजदुर तथा कर्मचारी कोरोनाविरुद्धको खोपबाट बञ्चित भएका छन् । स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारी तथा मजदुरलाई पनि खोप लगाउने

कोरोनाले नेपाली काँग्रेसका नेता पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर

संक्रमण र मृत्युदर घट्दै, शनिवार ८९ प्रतिशत निको भए

केही दिनयता कोरोनाभाइरसबाट हुने दैनिक सङ्क्रमण र मृत्युदरमा कमी आउन थालेको छ भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्याबढेको छ ।निषेधाज्ञा लागू गरिएको करिब दुई महिनामा कोरोना सङ्क्रमण र मृत्युदर घट्न थालेको

अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले शनिबार आयोजित नवौँ गाउँ सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्

बूढीगण्डकीको बाढीले जगतको जलविद्युतमा क्षति, ७३ घरधुरी विद्युत बिहिन

बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । भालुबन खोलाबाट निकालिएको बिजुली चुमनुब्री गाउँपालिका ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएका थिए ।३८ किलोवाट

गोनपा १ का ६१९ घरधुरीलाई स्वास्थ्य सामग्री बितरण

गोरखा नगरपालिका वडा नम्बर १ मा शनिवार छ सय १९ लाई राहत बितरण गरिएको छ । वडा अध्यक्ष हिक्मत बहादुर कुँवर, ताप्ले स्वास्थ्य चौकी प्रमुख, पार्टीका प्रतिनिधि सहितको उपस्थितीमा सामग्री

चेम्बर अफ कमर्सको समन्वयमा २० वटा अक्सिजन कन्सनट्रेटर सहयोग

चेम्बर अफ कमर्स गोरखाले २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जिल्ला भित्र आवश्यक परेका स्वास्थ्य संस्थामा पठाउने गरी स्वास्थ्य कार्यालयलाई शुक्रवार कन्सन्ट्रेटर सहयोग गरिएको चेम्बर अफ कमर्शका अध्यक्ष

गुड नेवर्स र पद्धतिद्धारा आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग

गुड नेवर्स इन्टरनेशनल र पद्धति बिकास सेवा केन्द्रले गोरखाको आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग गरेको छ । सामुदायिक बिकास परियोजना कोभिड १९ प्रतिकार्य कार्यक्रम मार्फत तीन लाख ४८ हजार रुपैयाँ

कोभिडका कारण समस्यामा परेका काठमाण्डौँ बस्ने चुमनुब्रीबासीलाई राहत बितरण

कोरोनाका कारण रोजगारी गुमाएका र अध्ययनका शिलशिलामा काठमाण्डौँ बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिकाबासीलाई राहत बितरण गरिएको छ । गोरखाको आरुघाट गाउँपालिका आरुपोखरी घर भएका नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले

गोरखामा निषेधाज्ञा एक साता थपियो

गोरखामा निषेधाज्ञा एक साता थपिएको छ । गोरखामा गत बैशाख २२ गतेदेखि गोरखामा निषेधाज्ञा सुरु भएको थियो । डिसिसिएमसीको बैठकले गोरखामा सक्रिय संक्रमितको संख्या सात सय हाराहारी रहेको र केही