| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

ग्लोबल गोरखा समाजद्वारा भिमसेनथापामा चार थान अक्सिजन कन्सनट्रेटर सहयोग

ग्लोबल गोरखा समाजले भिमसेन थापा गाउँपालिकालाई चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । गोरखाका जिल्लाका ११ वटा स्थानीय तहका बिभिन्न ४० स्वास्थ्य संस्थामा कन्सनट्रेटर सहयोग गरेको समाजले बुधवार भिमसेन

मन्त्री आचार्यद्वारा आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले पालुङटारको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारबाट प्राप्त आईसियूका लागि आवस्यक साम्रग्री, अक्सिमिटर लगायत उनले मंगलवार अस्पताललाई हस्तान्तरण गरेका हुन्

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । लायन्स क्लव अफ नेपाल हाईलाईटको समन्वयमा आइशोलेसन बेड, पिपिई सेट, थर्मोमिटर, फेस सिल्ड, अक्सिमिटर लगायतका सामग्री स्वास्थ्य चौकीमा उपलब्ध भएको स्वास्थ्य

नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुल्यो

 नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना विरुद्धको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो । नेपाल स्वास्थ्य

गोरखामा ठेकेदारले समयमै काम नगर्दा बराह–ढुङ्गागाढे सडक हिलाम्य, यात्रा सकसपूर्ण

गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पतालमार्ग(बराह(फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्रीले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको

गोरखा ३८२ सक्रिय संक्रमित, ८५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

हालसम्म तीन हजार आठ सय ८८ जनालाई दोस्रो लहरको कोरोना संक्रमण भएको गोरखामा अहिले सक्रिय संक्रमितको संख्या तीन सय ८२ मात्र छ । मंगलवार बिहान सम्म ८५ जनाको पिसिआर रिपोर्ट

गोरखाको चारवटा गाउँपालिकालाई असल छिमेकी नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिका गरि चार ओटा गाउँपालिकालाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना संक्रमण न्यूनिकरण,

उपत्यका र तराईमा कोरोना सङ्क्रमण घट्दै, पहाडका १६ जिल्लामा बढ्दै

पछिल्लो १४ दिनको तथ्याङ्क हेर्ने हो भने १६ जिल्लामा कोभिड–१९ बाट सङ्क्रमण हुने दर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद

नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन भेटियो

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । 

उत्तरी गोरखाको सल्लेरीका बाढी प्रभावितलाई हेलिकप्टरबाट राहत ढुवानी

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को सल्लेरीका बाढी प्रभावितलाई बितरण गर्न हेलिकप्टरबाट राहत ढुवानी गरिएको छ । गोरखा सदरमुकामबाट हेलिकप्टरले ४८ बोरा चामल, ६० लिटर तेल, एक सय २० किलो