
गोरखाको आरुघाट गाउँपालिकामा २४ सहित गोरखामा सोमवार ३१ जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार नगरपालिकामा तीन जना, सिरानचोकमा तीन जना, गोरखा अस्पतालमा एक जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले नौ थान अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सोमवार गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि दुई थान, गोरखा अस्पतालका लागि

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’ले स्वास्थ्य समाग्री प्रदान गरेको छ । ‘वाईन टु वाटर नेपाल काठमाडौ’ ले शैली चित्रकारको समन्वयमा आइतबार स्वास्थ्य

कोरोनाको चपेटामा परेको बारपाकमा अक्सिजन प्लाण्ट निर्माण भइरहेको छ । दुई, तीन दिनभित्रै सञ्चालनमा आउने गरी प्लाण्ट जडानको काम भइरहेको स्थानीय वीरबहादुर घलेले जानकारी दिए । बारपाक स्वास्थ्यचौकी नजिकै रहेको

गोरखामा अझै एक हजार ३६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका तीन हजार सात सय २४ मध्ये सक्रिय संक्रमित अधिकासं होम आइशोलेसनमा उपचाररत छन् । दुई सय

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्दराज पाण्डेले गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लागी ११ थान अक्सिजन कन्सनटे्रटर प्रदान गरेका छन् । अजिरकोट गाउँपालिकाको नौ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुलाई

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

वडा सदस्य दिनेश के सीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । अन्य मुलुकबाट स्वास्थ्य मन्त्रालयको लागि अनुदानमा प्राप्त विभिन्न स्वास्थ्य सामाग्री वडा नं. ३ का वडा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश