| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

आजको मौसमः बागमति सहित देशका चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो

गोरखामा तिजको कार्यक्रम गर्न नपाईने

हरितालिक तिजको अवसरमा मानिस धेरै भेला हुने खालका कार्यक्रम गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिजको अवसरमा हुने भेला, तिजगित प्रतियोगिता जस्ता औपचारीक र अनौपचारीक कार्यक्रम गर्न रोक

आज २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन

तनहुँमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

 पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण

नेपालमा कोरोना खोप लगाउनेको संख्या १ करोड नाघ्यो

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

आज २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२

खोपलाई प्राथमिकता दिन आग्रह

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ । स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश सम्भाजिरो पाण्डेले प्रभावकारी

गोरखामा कोरोनाका सक्रिय संक्रमित जम्मा १४२ मात्रै

गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ मात्रै रहेको छ । केही दिनयता स्थानीय तहले कोरोना जाँच गर्न छाडेपछि नयाँ संक्रमित भेटिएका छैनन् भने पहिले संक्रमण भएकाहरु निको हुँदै जाने क्रमले

बारपाकका दलित समुदायको यो बर्खा पनि झुपडीमै

शिव उप्रेती : भूकम्पको केन्द्रविन्दू बारपाकका भूकम्प पीडित दलित समुदायले यो बर्खा पनि झुपडीमै कटाएका छन् । पुनर्वास गराउने सरकारको आश्वास कुरेर बस्दाबस्दै छैठौँ बर्खा पनि झुपडीभित्रै बिताएका हुन् ।