
स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । गण्डकी प्रदेशका ८५ पालिकामध्य स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोकोकोला फाउण्डेसनबाट प्राप्त सामग्री मध्ये केही सामग्री गोरखा अस्पताललाई र बाँकी रेडक्रसका भोलेन्टियरहरु, आवश्यक परेको ठाउँमा

दसैँमा घर जानेहरुका लागि सोमबार (आज)बाट अग्रिम टिकट बुकिङ खुला गरेको छ । लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङ खुला भएको हो । गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका

बिगत लामो समयदेखि खाद्यान्न समस्याको मार खेपिरहेका गोरखाको छेकम्पार र चुम्चेतका बासिन्दाका लागि सोमबार(आज) हेलिकोप्टरबाट चामल ढुवानी हुने भएको छ । गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाको सहयोगमा नेपाली सेनाको एमआई १७

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ पाउरोटी भण्डार, हमालचोक नजिकै आँबुखैरेनी फुटसल संचालनमा आएको छ । आँबुखैरेनीका युवा ब्यवशायी प्रबिण राना र प्रताप कार्कीले ८० लाख रुपैयाँ लगानी गरेर फुटसल संचालनमा ल्याएका

आशिषकुमार भट्ट : कोभिड र भाइरलका बिरामी बढ्न थालेपछि गोरखाका विद्यालयहरु धमाधम बन्द हनु थालेका छन् । गोरखा नगरपालिकाको मनकामना बहिरा मावि, गोनपा १को जनज्योती मावि, सिरानचोकको जनज्योती मावि कोभिड

विश्व रेबिज दिवस मनाउँदै गर्दा अरु देशले जस्तै नेपालले पनि सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजको कारणले हुने मृत्युको संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । वर्षौं अगाडि नेपालमा खोप

मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी

वर्षातले बिग्रिएको गोरखाको ग्रामिण सडक मर्मतको कुनै सुरसार छैन । केहीदिन यता वर्षात कम भएपनि स्थानीय तह र सडक आयोजनाका कार्यालयले मुख्य बाटोहरु मर्मत नगर्दा यात्रुबाहक बस चलाउन नसकिएको गुनासो