| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

सङ्क्रमणको जोखिममा विद्यार्थी

कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा

लियो क्लब अफ गोरखाले आयोजना गरेको दौड प्रतियोगीतामा ढकाल प्रथम

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् । लियो प्रतिक्षालय

गोरखाको आरुघाटमा २५ जनालाई स्क्रब टाइफस रोग देखियो

गोरखाको आरुघाट गाउँपालिकामा स्क्रब टाइफस रोग फेला परेको छ । किर्ना र उपियाँ जातको परजीवि कीराले टोकेर लाग्ने उक्त रोगबाट त्यहाँका केही स्थानीयहरु बिरामी परेका हुन् । स्वास्थ्य कार्यालय गोरखाले

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र

चीनबाट ४४ लाख डोज खोप आइसक्यो, को-को छन् प्राथमिकतामा ?

सरकारले चीन सरकारसँग खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत् उक्त मात्राको खोप शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय

तनहुँमा निषेधाज्ञा बढाइयो

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने  निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे

होसियार ! स्क्रब टाइफसले ज्यान जान सक्छ

ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ती

शनिबारसम्म वर्षा हुने

न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८

लमजुङमा आमाको गर्भमै शिशुको मृत्युहुने दर घट्न सकेन

 आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन