| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाऔँ

नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई

असल छिमेकी नेपालद्वारा अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग

असल छिमेकी नेपाल पोखराले अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । नेत्रहीन संघ गोरखाको आह्वान र गोरखा नगरपालिकाको समन्वयमा प्रतिपरिवार दुई हजार चार सय ८२ रुपैयाँ बरावरको सहयोग

२४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार

कोरोना संक्रमण घट्दै, विश्वमा नेपाल ४५औं स्थानमा

सन् २०१९ को डिसेम्बर महिनाको अत्यतिर चीनको वुहानबाट सुरु भएको कोभिड–१९(कोरोना सङ्क्रमण) अहिले विश्वका २२३ देशमा फैलिसकेको छ । वल्डओमिटरले जनाए अनुसार अहिलेसम्म विश्वमा कोरोनाभाइरस सङ्क्रमणबाट २४ करोड ७८ लाख

देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको

रेडक्रसद्वारा बिपद् तथा कोभिड १९ संम्बन्धि अन्तक्रिया

नेपाल रेडक्रस सोसाईटी गोरखाले बिपद् एवं कोभिड १९ संम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । आईतवार गोरखा सदरमुकाममा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले आईपर्न सक्ने बिपद् र त्यसको ब्यवस्थापनका बारेमा धारणा राखेका

तनहुँमा विद्युतको गाडी र मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका-१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८

वातावरणमैत्री विकास नहुँदा विपत्ति

शिव उप्रेती : गत असार १८ गते राती सडक पहिरिएर घर पुर्दा सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरे निबासी ८० बर्षका रमन पाण्डे र उनकी श्रीमती नन्दुकुमारी पाण्डेको घटनास्थलमै मृत्यू भयो

छेवेटारमा निशुल्क स्वास्थ्य शिविर

लायन्स क्लव अफ चितवन रोयल मिड टाउनको सहयोग र पृथ्वी नारायण सामुदायिक हस्पिटल छेपेटारको आयोजनामा शनिवार निशुलक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा दुई सय १० जनाले सेवा लिएको