| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

सुत्केरी महिलालाई आफैले बोकेर उद्धार गर्दै दुर्गमका स्वास्थ्यकर्मी

गुणस्तरीय स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । तर, नेपालको दुर्गम भेगका गाउँबस्तीहरुका नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि निकै सास्ती खेप्नु परेको अवस्था छ । विकट क्षेत्रमा

भच्चेक अस्पतालमा एमडिजिपीद्वारा सेवा सुरु

भच्चेक आधारभूत अस्पतालमा एमडिजिपीद्वारा उपचार सेवा सुरु भएको छ । अजिरकोट ३ भच्चेक बजारमा अवस्थित सो अस्पतालबाट फागुन १ गतेबाट एमडिजिपीबाट सेवा सुरु गरिएको वडाअध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो

अन्तर्राष्ट्रिय कण्डम दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । प्रदेश अस्पताल गोरखाको आयोजना तथा एएचएफ नेपाल नामक संस्थाको सहकार्यमा यौनजन्य संक्रमण र कण्डमको महत्वबारे प्रशिक्षण कार्यक्रम भएको हो ।

गोरखाका १८८५ जना किशोरीहरुलाई आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

आज (माघ २७) गतेबाट गोरखामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभि खोप अभियान संचालन हुँदै छ । अभियानअन्तरगत जिल्लाभर एकहजार आठसय ८५ बालिकाहरुलाई एचपिभि खोप लगाउने लक्ष्य प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको

गोरखा अस्पतालको ‘उकालो फाल’

व्यवस्थापन तथा स्रोतसाधनको दुरावस्थाका कारण केही बर्षअघिसम्म गोरखा अस्पतालको अवस्था दयनीय थियो । सन्तोषजनक उपचार सेवाका लागि सेवाग्राहीहरु खर्चको पर्वाह नगरी जिल्लाबाहिर वा जिल्लाकै अन्य स्वास्थ्य संस्था धाउन बाध्य थिए

प्रयोगशाला तथा विशेषज्ञ सेवा थप गर्ने अस्पताल विकास समितिको पहिलो निर्णय

गोरखा अस्पतालमा नाक, कान, घाँटी, छाला रोगलगायत आवश्यकता अनुसारका विशेषज्ञ सेवा विस्तार गर्न पहल गर्ने निर्णय भएको छ । नवगठित अस्पताल विकास समितिको बिहिबार सम्पन्न पहिलो बैठकले विशेषज्ञ सेवा तथा

बुढेसकालमा फेरि आँखा देख्न पाउँदा बृद्धबृद्धा दङ्ग

प्रतीक्षा आले ।अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षकी सुबी गुरुङले आज दुई वर्षपछि पुनः आँखा देख्न सक्ने भइन् । केही वर्षदेखि बायाँ आँखा कम देख्ने उनले दुईवर्ष यता आँखै देख्न छाडेकी थिइन्

आँखा शिविरमा ४१७ जनाको उपचार, २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया

भच्चेकमा सम्पन्न दुई दिने निशुल्क आँखा शिविरमा ४१७ जनाले सेवा लिएका छन् । अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेकमा बिहिबार र शुक्रबार संचालन भएको निशुल्क आँखा शिविरमा २६ जना मोतियाबिन्दुका

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु

अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्स, आईको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा,

आँपपिपल अस्पताल व्यवस्थापन समितिका अध्यक्षद्वारा पदभार ग्रहण

आँपपिपल अस्पताल गोरखाको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधबार अस्पतालमा एक कार्यक्रमका बीच अध्यक्षमा नियुक्त भएकी पार्वती पाठक, र सदस्यद्वय रबिन्द्र देवकोटा र प्रमिला