
ब्रेक फेल भएको जीप भित्तामा ठोक्काउँदा गोरखामा तीन जना गम्भीर घाइते भएका छन् । १२ जना सामान्य घाइते भएका छन् । गण्डकी गाउँपालिका ४ फुजेलबाट धादिङको बेनिघाटतर्फ गइरहेको ना ४

लामो दुरीको गाडी नपाउँदा गोरखा बजारमा यात्रु अलपत्र परेका छन् । गोरखाबाट काठमाण्डौँ, चितवन हिडेका यात्रुले आज बिहानदेखि सहज रुपमा गाडी पाएका छैनन् । दिनभर गोरखाको हरमटारी चोक आसपास सयौँ

बिजयादशमीको चौँथो दिन आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् । उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता

मनकामना केबुलकार नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार हिजोदेखि नियमित सञ्चालनमा आएको हो। विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै

गोरखाको ग्रामिण भेगबाट सदरमुकाम आउने र गोरखाबाट बाहिरिने गाडीमा यात्रु खचाखच छन् । गाडीको संख्या भन्दा यात्रु धेरै हुँदा घण्टौँ पर्खनुपरेको गुनासो यात्रुहरुको छ । काठमाण्डौँ, चितवन, पोखरा जाने गाडीमा

बिहीबार (आज) र शुक्रबार (भोलि) विजया दशमीका दिन बन्द गरिने भएको हो । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन

गोरखामा यात्रुवहाक बलेरो जीप आज दुर्घटना भएको छ । गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित मलेओडार भन्ने स्थानमा मंगलबार दिउँसो करिब २:४० बजे जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका

पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा गोरखाका एक सहित ८ जनाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने

गोरखा दरबारस्थित दशैँ घरबाट आज बिहान ८ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँकाे हनुमानढाेका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ ।विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले फूलपातीसहितको डोली पठाएका हुन् ।गोरखाबाट पठाएको