
मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी अन्तर्गत नेकपा एमाले गोरखाले धमाधम वडा अधिवेशन गर्न थालेको छ । केही दिनअघि आरुघाट गाउँपालिका वडा नं. १ र २ को र

दशैँ बिदामा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आन्तरिक पर्यटक बढेका छन् । ‘पिच’ सडक भच्चेक जान सकिने भएपछि गोरखा सदरमुकाम, तनहूँ, चितवन, पोखरा लगायत ठाउँबाट भच्चेक घुम्न आउनेहरु बढेको स्थानीय बताउँछन्

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरेखोलामा गएराती ट्रक खस्दा चालक धादीङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको छ । बा ५ ख १२३१ नम्बरको

अप्रत्यासित र बेमौसमी वर्सातले गोरखा लगायत देशका विभिन्न भागका नागरिकको जनजीवन अस्तव्यस्त बनाएकोप्रति नेपाली कांग्रेस गोरखाले दुख ब्यक्त गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै गोरखा कांग्रेसले बर्षातका कारण आम

लियो क्लव अफ गोरखाको आथित्यतामा लियो जिल्ला परिषद ३२५ बि वान नेपालको पहिलो परिषद बैठक एवं पुरस्कार बितरण समारोह गोरखामा हुने भएको छ । कात्तिक १२ र १३ गते गोरखा

पाकेको धान थन्क्याउनु नपाउँदा गोरखाका किसान चिन्तित छन् । गोरखा नगरपालिका १० छेवेटारका किसानलाई भने दोहोरो पिरलो छ । पाकेको धान झरी काट्न पाएका छैनन् भने अर्कोतिर खैरो फड्के किराले

वर्षातका कारण यात्रुले सोमवार र मंगलवार अन्य दिन भन्दा थप सास्ती खेप्नुपरेको छ । वर्षातले ग्रामीण सडक हिलाम्य छ भने गाडीको पर्खाईमा झरीमा रुझ्दै बस्नुपरेको गुनासो यात्रुको छ । गोरखाको

जब चाडबाड आउँछ अनि यात्रुहरु सकसपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । यात्रुहरु गन्तव्य पुग्न यो दशैंमा पनि दशकौं अघिको दशैंमा झैँ ठगिन बाध्य छन् । कोरोना महामारीको जोखिममा पनि ठेलमठेल

अबिरल बर्षापछि उत्तरी गोरखाको सिर्दिबासमा पहिरो गएको छ । चुमनुब्री गाउँपालिका ३ चिसापानी र गम्पुलको बीचमा पर्ने पदमार्गमा पहिरो गएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् । सोमबार पहिरो गएको

चोरी गरेको आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ बस्ने २५ वर्षिय राजन परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनले स्थानीय कुलबहादुर सार्कीको