| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सिम्जुङमा फुटबल प्रतियोगिता सुरु, बिजेतालाई ५० हजार

सूर्योदय तमू सांस्कृतिक युथ क्लब अजिरकोट–४, सिम्जुङको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ । विजयादशमीको अवसरमा यस अघि जस्तै यस वर्ष पनि सूर्योदय तमू साँस्कृतिक युथ क्लबले खुला नकआउट फुटबल

गोरखा संग्रहालय दशैँ तिहारमा तीन : तीन दिन मात्रै बन्द हुने

गोरखा संग्रहालय बिदाको दिन पनि खुल्ने भएको छ । बिजयादशमीको अवसरमा फुलपाती सम्म संग्रहालय खुल्ने छ । निमित्त प्रमुख हरिबहादुर थापाले सुचना जारी गर्दै दर्शकहरुको सुविधालाई ध्यान दिएर बिदाको दिन

दशैँ किनमेलले गोरखा बजारमा भिडभाड

चाडबाड नजिकिएसँगै गोरखा बजारमा भिडभाड सुरु भएको छ । अन्य समयमा भन्दा अहिले मानिसको चाप किराना, फेन्सी, मसला पसल र बित्तिय संस्थामा बढेको छ । शनिवार बन्द हुने पसलहरु दशैँ

राष्ट्रिय बाणिज्य बैंक गोरखाले शनिवार नयाँ नोट दिने

राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाले शनिवार दशैँका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकमा ढिला गरी नयाँ नोट आएको र अन्य दिन नियमित काममा भिडभाड हुने भएकाले शनिवार

गोरखा ट्राफिकको प्राथमिकता : बढी भाडा लिनेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दशैँको बेला यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्ने भएको छ । चाडबाडको बेला सवारी साधन कम र यात्रु धेरै भएको मौका छोपेर यात्रुबाहक

मदनेडाँडा माविका विद्यार्थीलाई ५० हजारको शैक्षिक सामग्री बितरण

पालुङटार नगरपालिका–९ धुवाकोटको मदनेडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक वितरण गरिएको छ । गरिव तथा जेहेन्दार १२ जना बिद्यार्थीलाई कापी, क्यालकुलेटर, ज्योमेटीबक्स, कलम लगायतका सामग्रीको साथमा पोशाक

सर्जिकल गर्भपतन भन्दा मेडिकल गर्भपतन गराउनेको संख्यामा वृद्धि

गोरखामा सर्जिकल गर्भपतन भन्दा मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ । गर्भपतन दुई तरिकाले गरिन्छ सर्जिकाल र मेडिकल । सर्जिकल गर्भपतन औजारहरुको प्रयोगद्वारा गरिने प्रक्रिया हो भने मेडिकल गर्भपतन औषधी

कांग्रेस गोरखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा सपथग्रहण

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको पूर्व सन्ध्यामा सम्पन्न गोरखा जिल्ला कार्य समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । बुधबार साँझ निर्वाचनको मतपरिणाम घोषणा भएलगत्तै बिहिबार बिहान

गोरखामा ब्यारेकभित्रका १२ सैनिकलाई कोरोना पुष्टि

नेपाली सेनाको गोरखास्थित ब्यारेकभित्र रहेका १२ जनामा कोरोना पुष्टि भएको छ । हालै भारतीय सेनासँगको संयुक्त तालिम सकेर फर्केका रिपुमर्दन गणभित्र रहेका सैनिकमा कोरोना पुष्टि भएको हो । गोरखा अस्पतालमा

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ । ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’