
हिन्दू नेपाली सबैको घर आँगनमा दशै भित्रिएको छ । माहौल दशैँमय बनेको छ । बर्षभरि रित्तो बनेका गाउँघर अहिले भरिभराउ हुन थालेका छन् । झाडीले ढाकेका घर आँगन उघारो बनेको

हिन्दू नेपालीहरुको महान चाड दशैँ सुरु भइसकेको छ । समय उत्सवमय छ । साथीभाई, नातागोतासित रम्दारम्दै हामीले आफ्नो स्वास्थ्यबारे ख्याल गर्न बिर्सेका हुनसक्छौँ । रम्ने विभिन्न माध्यम हुन्छन् । त्यसमध्य

१४ औँ महाधिवेशनको क्रममा हालै नेपाली कांग्रेसको गोरखा जिल्ला अधिवेशन सम्पन्न भयो । वडातहदेखि जिल्ला तहसम्मका सबै संरचनाले नयाँ नेतृत्व पायो । महाधिवेशनमा भोट हाल्न जाने प्रतिनिधि(महाधिवेशन प्रतिनिधि) चयन भए

गाउँपालिकाको डोजरको इन्धनमा पानी मिसाएर प्रयोग गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्छ भन्ने आवाज उठेपछि अजीरकोट गाउँ कार्यपालिकाको बैठकमा तनाब सिर्जना भएको छ । पानी मिसिएको इन्धन प्रयोग गरेका कारण गाउँपालिकाको डोजर

गोरखाको भिमसेन थापा गाउँपालिका ४ का प्रेम तामाङ पक्राउ परेका छन् । फारर रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने अभियानमा रहेको गोरखा प्रहरीले उनलाई कुटपिट अंगभंग मुद्धामा पक्राउ गरेको हो । उनलाई

चेम्बर अफ कमर्स गोरखाले नेपाली कांग्रेस गोरखाको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सुझकामना ज्ञापन गरेको छ । चेम्बरको कार्यालय शक्तिचोकमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना

मदन विश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ बुङकोटमा युवाहरुले पिङ हालेका छन् । नव इन्द्रेणी बुङकोट युवा क्लवको सक्रियतामा दशैँको लागि आईतवार पिङ हालिएको क्लवका सचिव रुपक श्रेष्ठले

चेम्बर अफ कमर्स गोरखाले पुस ५ गतेदेखि १५ गते सम्म कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्ने भएको छ । यस अघि दशैँको बेला सस्तो बजार मेला गर्दै आएको चेम्बरले कोभिडका

बिगत दुई बर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाइदिन छेकम्पारका बासिन्दाले नेपाल सरकारसँग माग गरेका छन् । चुमनुब्री गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डाक्टर

गोरखामा ९७.२ मानिस साक्षर रहेका छन् । प्रदेश सरकारले आज गण्डकी प्रदेशसलाई साक्षर घोषणा गर्ने क्रममा यहाँका ११ जिल्ला मध्ये गोरखाको अवस्था तथ्याङ्कमा सार्वजनीक गरेको हो । गण्डकी प्रदेश सरकारले