
केशव गुरुङ नेपालको इतिहासलाई जगेर्ना गर्न नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ । गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली बुधबार बिहान एकीकरण मार्ग पदयात्रामा

गोरखाको शहिदलखन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा बुन्ने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोग प्रगतिशील अपाङ्ग संघ गोरखाको साझेदारीमा मुढा बुन्ने तालिम सुरु भएको हो

केशब गुरुङ चिटिक्क परेको तीन तल्ले भवन, रातो, सेतो र खैरै रङको मिसावटले झनै आकर्षक देखिन्छ । टाढैबाट हेर्दा लाग्छ, यो प्रदेश तथा संघ सरकारको मन्त्रालय भवन हो । तर

जीवन बराल ‘सङ्घर्ष’ : ” राज्यका सबै निकायलाई विघटनतिर लैजाने, देशलाई असफल राष्ट्र घोषणा गर्ने, युएन सेना भित्र्याउने योजना बाह्यशक्तिको रहेको बुझ्न सकिन्छ । अबको प्रहार नेपाली सेनामाथि हुने निश्चित

मंगलवार रातीदेखि शनिबारसम्म मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुने भएको छ । पश्चिम नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा गोरखाका मोहनकुमार श्रेष्ठ मनोनित भएका छन् । राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि बसेको पहिलो बैठकले श्रेष्ठसहित ३१ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको हो । श्रेष्ठ भिमसेन

केशव गुरुङ समुद्री सतहबाट २८ सय मिटर उचाईमा रहेको धार्चे ४ गुप्सीपाखाको एकीकृत नमूना बस्ती यतिबेला हिउँले झलमल्ल बनेको छ । बौद्ध, गणेश, श्रृङ्गी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको सेतो

रोट्रर्याक क्लव अफ गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । ३ सय औँ पृथ्वी जयन्तीको अवसरमा पुष २६ गते दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा

सिरानचोक गाउँपालिका ८ फिनामस्थित लुगाधुने खोला खानेपानी आयोजना सोमबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारद्वारा निर्मित सो आयोजनाको सोमबार आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन

गण्डकी प्रदेशका सांसद तथा नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य प्रकाशचन्द्र दवाडीले गोरखा जौबारीको नवआदर्श महिला बचत तथा ऋण सहकारी संस्थालाई ५० हजार रुपैयाँ सहयोगस्वरुप प्रदान गरेका छन् । आफ्नो