
निर्वाचनमा गरिएको खर्च विवरण पेश गरिसक्नु पर्ने म्याद सकिँदा पनि आरुघाट गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिले निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचनको परिणाम सार्वजनिक गरिएको मितिबाट एक महिनाभित्र खर्च विवरण पेश

टाईसुट सहित हातमा सुनको औँठी र सिक्री लगाएका, हेर्दा भलादमी देखिने एक पुरुषले गोरखाका दुई जना सुन ब्यवशायीलाई ठगेर फरार भएका छन् । आफू सानिमा वैँकको वसन्त उपाध्याय नामको कर्जा

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु

लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा जिल्ला प्रहरी कार्यालयले गोरखाले सचेतनामुलक कार्यक्रम गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा मंगलवार ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागु औषध गरौँ

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक(ठूलोगाउँ)को ढल ब्यवस्थापनका लागि आह्वान गरिएको ठेक्का लागेन । गोरखामा ढल ब्यवस्थापनका लागि आव्हान गरिएको ५७ करोड र

गोरखाको शहीदलखन गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार ११ औँ गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनीक गरेका हुन् । ‘कृषि पर्यटन र पूर्वाधारको

इकाई प्रमुख भन्छन् : झुटो आरोप लगाईयो बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रका बासिन्दाको माग र गुनासोलाई आयोजना कार्यालयले बेवास्ता गरेको बताएको छ । सरोकार समितिका संयोजक हरेराम

लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा गोरखामा पनि बिभिन्न कार्यक्रम हुने भएको छ । दिबसको अवसरमा गोरखामा साताब्यापी कार्यक्रम हुने भएको छ । सोही अन्तरगत सोमवार सरोकारवाला

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाईन छुटाउने क्रममा ताप्लेजुङ घर भई

गोरखाको अजिरकोट गाउँपालिकाले ११ औँ गाउँ सभा आईतवार सम्पन्न गरेको छ । सभाले चालु वर्ष संचालन गर्ने नीति तथा कार्यक्रम सार्वजनीक गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिका