| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

संविधान दिवसमा गोरखामा भएको खुल्ला दौड प्रतियोगितामा नवराज गुरुङ पहिलो

गोरखामा संविधान दिवसको अवसरमा भएको खुल्ला दौड प्रतियोगितामा नवराज गुरुङ प्रथम भएका छन् । लियो क्लव अफ गोरखाद्वारा आयोजित खुल्ला दौड प्रतियोगितामा गुरुङ पहिलो भएको हो । लियो प्रतिक्षालय लक्ष्मीबजारदेखि

गोरखाका १५ जना गणतन्त्र दिवसमा विभुषित हुने

गोरखाका १५ जना विभुषित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर आउँदो गणतन्त्र दिवसका दिनमा बिभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरिएको हो । सिरानचोक ८

डम्पिङ साइट जाने बाटो भत्किएका कारण फोहोर उठ्न सकेन

गोरखा नगरपालिकामा अव फोहोर नउठ्ने भएको छ । गोनपा ८ मा रहेको डम्पिङ साइट जाने सडक भत्किएकाले फोहोर उठाउन नसकिने आइतबार पत्रकार सम्मेलनामा क्लिन गोरखा प्रालिका संचालक दिपेन्द्र श्रेष्ठले बताए

आत्महत्या न्यूनिकरण गर्न स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड

गोरखामा आत्महत्याको घटना धेरै हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ६९ जनाले आत्महत्या गरेका थिए । यी मध्ये पुरुष ३३, महिला २७, बालिका

गोरखा अस्पतालमा बिमाबाट पाउने औषधीको लिस्ट टाँस्नुहोस् : स्वास्थ्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले बीमाबाट पाउने औषधीको बिवरण बिरामीलाई जानकारी गराउन गोरखा अस्पताललाई सुझाब दिएकी छिन् । आईतवार अस्पतालले आयोजना गरेको हेमोडायलासिस सेवाको शुभारम्भका क्रममा उनले

तेस्रो गोरखकाली मेलाको तयारी पूरा

गोरखा सदरमुकाम स्थित हरमटारी खेलकुद मैदान हुने तेस्रो गोरखकाली मेलाको तयारी पूरा भएको जनाएको छ । मेलाको तयारीका लागि करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजक हरमटारी क्लव गोरखाले जनाएको

एकिकरण नेपाल द्धारा सहायता सामग्री हस्तान्तरण

एकिकरण नेपाल गोरखाको गोरखा अस्पताललाई करिव तीन लाख वरावरको अपाङ्गता भएको व्यक्तिहरुको लागि सायहता सामग्री हस्तान्तरण गरेको छ । गोरखा अस्पतालको आवश्यकता, हाल सम्मको प्रयोगको अवस्थालाई मध्यनजर गरि एकिकरण नेपाल

मतदाता संख्या अपडेट : गोरखामा दुईलाख २० हजार मतदाता

गोरखाको कूल मतदाता संख्या दुईलाख २० हजार छसय ३७ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले मंसीर ४ गते हुने निर्वाचन प्रयोजनका लागि १ लाख ९ हजार ७७४ पुरुष

मनास्लु हिमालको चुचुरोमा ‘रोप फिक्सिङ’ गरियो, हिमाल आरोहण सुरु (फोटो फिचर)

गोरखाको उत्तरी क्षेत्रमा रहेको मनास्लु हिमाल आरोणका लागि ‘रोप फिक्सिङ’को काम भएको छ । मुख्य चुचुरोसम्म कर्मसियल रुट तयार भएको छ । बिहीबार राती ८ बजेर २८ मिनेटमा मनास्लुको मुख्य

गोरखामा राष्ट्रिय सहकारी बैंक स्थापना गर्न माग

गोरखामा राष्टिूय सहकारी वैंक स्थापना गर्न यहाँका सहकारी संस्थाहरुले माग गरेका छन् । राष्ट्रिय सहकारी वंैक लिमिटेड दमौली शाखाको आयोजनामा शनिबार गोरखा सदरमुकाममा सहकारी संघ÷संस्थासँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा