| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

शहीदलखनमा कात्तिक २७ गते बिदा

गोरखाका शहिदलखन गाउपालिकाले कात्तिक २७ गते आइतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । शहिदलखन २ र ३ मा अबस्थित नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामना माईको मन्दिरमा गुठी

हावाडाँडा–लार्के सडकको धार्चे खण्डमा ढुङ्गाले लागेर मजदुरको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा ढुङ्गाले लागेर बुधवार एक मजदुरको मृत्यू भएको छ । नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर

गोरखामा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गोरखा नगरपालिका(८ बराह मन्दिर नजिकै ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सोमवार राति गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ त ४८७८ नम्बरको टूयाक्टर सडकबाट करिव ३० मिटर तल खसेर

मान्बुमा शव भेटियो

गोरखाको आरुघाट गाऊँपालिका १ मान्बुको तीनखोपुवा ढुंगास्थित वनमा पुरुषको शव फेला परेको छ । स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ३५/४० वर्षका पुरुषका े शव फेला परेको इलाका

उत्तरी गोरखाबाट मतपेटिका ओसार्न हेलिकोप्टर माग

गोरखाको चुमनुब्री गाउँपालिबाट मत पेटिका ल्याउन हेलिकोप्टर माग गरिएको छ । जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका संकलनकालागि हेलिकोप्टरको माग गरेको छ । चुमनुब्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रबाट

गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनसको अपरेशन

सेवाको गुणस्तर वृद्धि गर्दै गएको गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनस रोगको अपरेशन सेवा सुरु गरिएको छ । सोमबार पहिलो पटक आरुघाट गाउँपालिकाका एक बिरामीको सो अपरेशन गरेर यो सेवा

म्यादी प्रहरी र टोलबासीद्वारा गोरखादरबार जाने सडक मर्मत

म्यादी प्रहरीको सक्रियतामा गोरखा दरवार जाने सडक मर्मत गरिएको छ । पदेँलथोक टोल बिकास संस्था, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरीको सहभागितामा मंगलबार गोरखा दरवार जाने सडक

गोरखामा फिल्म हल संचालनमा आउने

गोरखामा अत्याधुनिक प्रविधिसहित सिनेमा हल सञ्चालनमा आउने भएको छ । करिब ७ बर्षदेखि बन्द रहेको ‘गोरखकाली चलचित्र मन्दिर’ लाई अत्याधुनिक प्रविधि र सुविधा सहित सिनेमा हल सञ्चालनमा आउने सञ्चालक मध्यको

गठबन्धनबाट मन्त्री बनेका आचार्यले गठबन्धन बिरोधी चुनाब प्रचार गरेको भन्दै पदबाट बर्खास्त

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि

जब आँखाको पट्टि खुल्यो, उनी छमछमी नाचिन् (फोटो फिचर)

केशव गुरुङ : कात्तिकको २१ गते सोमबार बिहानको समय प्राय अरुहरुको सामान्य रुपमा वित्दै थियो । तर त्यही समय ७९ बर्षकी टाउके कुमालका लागि जीवनकै सबैभन्दा खुशीको क्षण बनिरहेको थियो