
गोरखाको फुटबल क्षेत्रको विकास गर्न र दक्ष प्रशिक्षक तयार गर्न फुटबल प्रशिक्षक तालिम सुरु भएको छ । गोरखा जिल्ला फुटबल संघ (एन्फा गोरखा) को व्यवस्थापन तथा अलिख नेपाल फुटबल संघको

गोरखाका नदीखोलामा मापदण्ड मिचेर उत्खनन् गर्ने क्रम रोकिएको छैन । समाचार प्रकाशन, प्रशारण भएको वा सामाजिक सञ्जालमा चर्चा भएको दिन जिल्ला अनुगमन समितिले हतार हतार अनुगमन गरेपनि कारवाही हुन सकेको

गोरखा बजारमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफना उपभोक्ताबाट ३५ लाख रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ । गोरखा सदरमुकामका सोमबार पत्रकार सम्मेलन गर्दै

गोरखा नगरपालिका ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । गोरखा नगरपालिका, जिल्ला सहकारी संघ गोरखा, हिमचुली बचत तथा ऋण सहकारी संस्था, सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था,

अवैध रुपमा लागु औषध लुकाईछिपाई राखेको आरोपमा गोरखामा दुईजना पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं २ ढुङ्गेधाराका ३३ वर्षीय प्रसी घले र गोरखा नगरपालिका १३ रामशाह टोलका

गोरखाको चुम र नुब्री उपत्यकामा ढिला गरी मनग्य हिउँ परेको छ । केही दिनदेखि लगातार हिउँ परेर सोमबार मौसम खुलेपछि उपत्यकाका बासिन्दा खुशी भएका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँमा

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । गोरखा नगरपालिकाको आयोजनामा सोमवार गोरखा सदरमुकाममा ६६ औँ राष्ट्रिय सहकारी दिबसको

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भूमिहिन तथा अव्यवस्थित बसोबास भएकाहरुलाई लालपूर्जा दिने अन्तिम तयारी गरेको छ । पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन लगायतका सबै प्रक्रिया पूरा भईसकेकाले

गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीदेखि तनहुँको मार्किचोकसम्म १३२ केभिए प्रशारण लाईन निर्माण हुने भएको छ । करिब ५३ करोड लागतमा निर्माण गर्न लागिएको केराबारी, न्यू मस्र्याङ्दी, दरौँदी कोरिडोर १३२ केभीए

टावर मर्मत सम्भार गर्नुपर्ने भएपछि मनकामना केबुलकारको सेवा चैत्र २२ गते बुधबार बन्द हुने भएको छ । टावरको मर्मत सम्भार सकिएलगत्तै २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको