| बुधबार, कार्तिक २५, २०८३

पालुङटार नगरपालिकाले १३ औँ नगरसभाका लागि सुझाव माग्यो

पालुङटार नगरपालिकाले १३ औँ नगरसभाका लागि सल्लाह र सुझाव माग गरेको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सर्वसाधारण, सरोकारवाला सबैसँग नगर बिकासको ‘आर्थिक वर्ष २०८०/८१ को लागि यस नगरपालिका नगर कार्यपालिकाले १३ औ नगर सभामा पेश गर्नुपर्ने निति तथा कार्यक्रममा यहाँहरुको समावेश गर्नुपर्ने केहि विषय बस्तु भएमा सल्लाह र सुझाव सहित सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र नगरपालिकाको मेलमा पेश गर्नुहुन अनुरोध छ’ प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीद्वारा जारी सुचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्