
गोरखा अस्पतालले दिँदै आएको सेवा र नागरिकको गुनासो, समस्या लगायतका बारेमा जानकारी लिन सामाजिक लेखा परीक्षण गरेको छ । अस्पतालमा सेवाग्राहीले भोग्नुपरेको समस्या, गुनासा र समाधानका उपाए पहिचान गर्न सामाजिक

चुम उपत्यकामा सञ्चालन भइरहेको श्याग्या महोत्सवको अवसर पारेर चुमनुब्री गाउँपालिका र गोरखा लायन आँखा सेवाकेन्द्रले आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । गत चैत ३० गतेदेखि वैशाख ७ गते बुधबार

गोरखाबजारबाट चार किलोमिटर कालोपत्रे सडकको यात्रा गरेपछि धनुबाँसे आउँछ । गोरखा नगरपालिका ४ धनुबाँसेमा हालसालै एक झोलुङ्गे पुल बनेको छ । करोडौँको लागतमा निर्माण गरिएको सो पुलमा अहिले टिकटक बनाउने

पोषणको अवस्था सुधार गर्न सुत्केरी महिलालाई बितरण गर्ने गरी गोरखामा ९५ लाख बजेट बिनियोजन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लाका स्वास्थ्य कार्यालयहरुमार्फत प्रतिसुत्केरी महिला नौ हजारका दरले दिने

हिमाली भेगमा जाँदा त्यहीँका बासिन्दासित एकाकार हुने, तर तल्लो भेगमा झरेपछि त्यहाँका मैलाधैलासंग स्थानीयबासीको दुख, पिडाका कथा, व्यथा पनि धुने प्रवृत्ति ‘ठूलाबडा’ छ । त्यो प्रवृत्ति प्रधानमन्त्री, मन्त्री, सांसद, नेता

मातातीर्थ औँशीको अवसर पारेर द्विज बन्धु संस्कृति समाजले ८६ बर्षीया शिवकुमारी भण्डारीलाई सम्मान गरेको छ । गोरखा नगरपालिका–६ निवासी उनलाई विहिबार एक कार्यक्रमका बीच दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्रा पूरा भएको छ ।गत चैत २९ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै बिहिवार

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमामा विहिबार सम्पन्न भएको दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिवाइसी लमजुङले जितेको छ । फाइनल खेलमा ग्रिन हिल्स युवा क्लवलाई १–२ गोलले हराउदै

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ ओडारेस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.२ का २८ वर्षीय

गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माविबाट दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका