
नेपाल जेसिज अन्तरगत वर्ष २०२३ का महासचिवहरुको भेला गोरखामा सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले जेसिजका गतिविधिहरु थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ । दुई दिनसम्म चलेको भेलामा

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा आयोजित ठाडो भाका लोक दोहोरी गीत प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो भएका छन्

सामुदायिक सेवाकेन्द्रमार्फत गोरखा नगर क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेरा हाल संचालनमा छैनन् । सिसी टिभी क्यामेराकै निगरानी नहुँदा दुई महिनादेखि बिग्रिएका ती टिभीहरु बेकम्मा भएका छन् । जिल्लामा हुने अपराधका

गण्डकी प्रदेशको काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने मनोनयन भएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई सचेतकमा नियुक्ति गरेका हुन् ।

मनास्लु पदमार्ग हुदै लार्के पास गर्ने क्रममा एक युवाको ज्यान गएको छ । बहराल एड्भेन्चर प्रालिबाट भरियाको रुपमा लार्के पास गर्न गएका धादिङ निलकण्ठ नगरपालिका–११ का प्रकाश दवाडीको शनिवार मृत्यु

बढ्दै गएको साइबर अपराधबाट जोगिन नागरिक आफै सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला सदरमुकाममा शनिवार आयोजित साइवर अपराध तथा साइबर सुरक्षा तालिम तथा सचेतना सम्बन्धी कार्यशाला गोष्ठीका

ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिवबहादुर थापा सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको टूेड युनियनको सातौँ अधिबेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् । समितिको

शिशिर देवकोटा, अजिरकोट गोरखा पल्लाघरको अंकल विहानको हल्का व्यायमपछि ब्रेकफास्ट गर्दै काममा जानका लागि तयारी गर्दै हुनुहन्छ । हुन पनि सरकारी जागिर पो हो त, १० मिनेट ढिलो भयो भने

अहिले गोरखा र आसपासका क्षेत्रमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायतका विभिन्न प्रदेशमा आज पानी पर्ने सम्भावना छ । महाशाखाले आगामि तीन दिनसम्मको मौसमको

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गोरखाको ११ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनबाट शितलकाजी