
चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको साम्दो र छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापनाको तयारी तिव्र पारिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार साम्दोमा विओपीका लागि भाडाको

नागरिकता प्रमाणपत्रमा लेखिएको विवरण आफुखुशी सच्याउने बारपाक सुलिकोट गाउँपालिका–७ का छन्दप्रसाद पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ । ९० बर्षीय उनलाई नागरिकता ऐन बमोजिम कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी

आइतबार रातीको अविरल बर्षाले बारपाक र लाप्राक बीचको सडकखण्ड अबरुद्ध भएको छ । कतै सडक भासिएको, कतै माथिबाट पहिरो आएर सडकमा थुप्रिएको धार्चे गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए

गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माविमा अध्यापन गराउँदै आएका दुई शिक्षकलाई अन्यत्र काजमा खटाइएको छ । नगर शिक्षा समितिको आइतवारबसेको बैठकले शिक्षक विनोद पाण्डे र शिवराज पन्तलाई अन्य विद्यालयमा काज सरुवा

पशुपंछी तथा कृषिबाली बीमा भुक्तानी कार्य सुचारु गर्न जिल्लाका व्यवसायिक बाख्रापालक किसानहरुले माग गरेका छन् । आइतवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाल व्यवसायिक बाख्रापालक महासंघ गोरखाले

बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ मा लघुवित्तमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत एक दिने लघुवित्त

शहिदलखन गाउँपालिकाभित्र रहेका चार वटा प्रहरी चौकीलाई विपद प्रतिकार्य सामग्री प्रदान गरिएको छ । राइनास प्रहरी चौकी ताक्लुङ, घैरुङ प्रहरी चौकी, प्रहरी चौकी मनकामना र बुङ्कोट प्रहरी चौकीलाई सामग्री प्रदान

गोरखा नगरपालिका–१० छेवेटारमा भएको एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा दुईसय ७४ जनाले सेवा लिएका छन् । गोरखा नगरपालिकाको आयोजनामा भएको शिविरमा ९६ जना पुरुष र १७८ जना महिला गरी

जिल्ला प्रशासन कार्यालय गोरखामा अबदेखि राहदानी सम्बन्धी सेवा दुई चरणमा संचालन गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीको चापलाई मध्यनजर गर्दे विहान ६ बजे देखि साँझ ६ बजे
गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित संघको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा मिलन