
नेकपा एमालेको भातृ संस्था युथफोर्सका धार्चे गाउँ कमिटीका अध्यक्ष प्रेम गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धार्चे ५ गुम्दाका गुरुङलाई शनिबार कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले सदस्यता प्रदान गरेका

(मिति २०८० बैशाख १५ गतेदेखि श्रावण २० गतेसम्म)– नेपाली जनताको अथक प्रयास, संघर्ष, त्याग र बलिदानको परिणाम स्वरुप महत्वपूर्ण राजनीतिक उपलब्धिका रुपमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो।

गोरखा नगरपालिका वडा नं. १ देखि ८ सम्मका गाउँटोलमा सञ्चालनमा रहेका २१ वटा खानेपानी उपभोक्ता समितिहरु संवद्ध वृहत दरौँदी लिफ्टिङ खानेपानी आयोजना अनाधिकृत रुपमा सञ्चालन भएको पृथ्वीनारायण सानासहरी खानेपानी तथा

केशव गुरुङ : देशभर फैलिएको लम्पी स्कीन रोगको महामारीबाट गोरखा जिल्ला पनि प्रताडित छ । लम्पी स्कीनका कारण जिल्लामा हालसम्म ५ सय भन्दा बढी पशुचौपाय मरिसकेका छन् । करिब १८

आरुघाटमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । पद्धती विकास सेवा केन्द्रको आयोजनामा गत मंगलबार र बुधबार कार्यक्रम भएको हो । कार्यक्रममा आरुघाट गाउँपालिका भित्रका शिक्षकहरुको

गोरखा नगरपालिका–१० स्थित विरेन्चोकमा रहेको रत्नराज्य माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । वडाध्यक्ष प्रदिप कुँवरले आफू जनप्रतिनिधि भएवापत पाएको भत्ताले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्टेशेनरी सामग्री वितरण गरिएको बताए

गोरखाका लम्जुङ जुवा खेल्न गएका पाँच जना जुवाडेहरु लमजुङबाट पक्राउ परेका छन् । जुवा खेल्नकै लागि गाडी लिएर लम्जुङको घनपोखरा पुगेका गोरखाका पाँच र लम्जुङका १७ जना गरी २२ जना

नेपाल एमालेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गोरखाको भेला सम्पन्न भएको छ । नेकपा एमालेको आगामी मिसन २०८४ को तयारीका लागि भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको एमालेका जिल्ला अध्यक्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थितकार्यालयमा गोरखा जिल्लाका स्थानीय तहका उजुरी बढ्न थालेका छन् । कार्य संचालन प्रति गुनासो गर्दै उजुरी दर्ता हुने क्रम बढेको आयोगले जनाएको छ । कार्यालयका सूचना

गत आर्थिक बर्ष जिल्लाको ५३ रोपनी बाँझो जमिनमा खेती भएको छ । कृषि ज्ञान केन्द्रको ‘बाँझो जग्गामा खेती गर्न प्रोत्साहन सहयोग कार्यक्रम’ अन्तरगत उक्त क्षेत्रफलमा खेती भएको हो । २६