| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

तीन दिनदेखि स्थानीय तहका वेबसाइटमा समस्या

तीन दिनदेखि देशभरको विभिन्न स्थानीय तहको वेबसाइटहरुमा समस्या देखिएको छ । सोमबारदेखि स्थानीय तहका वेबसाइटहरुमा समस्या देखा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वेबसाइटहरु

महँगो भाडा लिएको भन्दै गोरखामा स्थानीय युवाले लगाए टिकट काउण्टरमा ताला

गोरखा दरौदी यातायात कम्पनी प्रालिको भच्चेकस्थित टिकट काउण्टरमा स्थानीय युवाहरुले ताला लगाइदिएका छन् । तोकिएको भन्दा बढी भाडा लिएको भन्दै उनीहरुले बिहीवार बिहान काउण्टरमा ताला लगाइदिएका हुन् । तोकिएको भन्दा

नाम्जुङ–घैरुङ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

नाम्जुङदेखि शहीदलखन गाउँपालिकाको केन्द्र घैरुङसम्मको सडकखण्ड आज बिहिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको क्रममा पहाड कटान गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सडक

सीमा क्षेत्रका बासिन्दालाई फेरि धोका : बोर्डर पास लिएर जाँदा पनि नाका खुलेन

बोर्डर पास र नागरिकता लिएर आएमा नाका खुलाइदिने चिनियाँ पक्षले गरेको सूचना अनुसार आवश्यक कागजात लिएर गएका गोरखाको सीमा क्षेत्रका बासिन्दालाई चिनियाँ पक्षले सीमा नाकाबाट फर्काइदिएको छ । सीमा प्रशासन

प्रहरीको फरार सूचीमा रहेका तमू जुवाखालबाट पक्राउ

प्रहरीको फरार सूचीमा रहेका निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष दिनेश गुरुङ (तमू) जुवाको खालबाट पक्राउ परेका छन् । सोमवार साँझ प्रहरीले गोरखा नगरपालिका–४ पिपलथोकबाट उनीसहित पाँच जनालाई जुवाको खालबाट पक्राउ

सात बर्षमा ५ लाख बढी पर्यटकले अवलोकन गरे गोरखा संग्रहालय

सात बर्षको अवधिमा पाँचलाख भन्दा धेरै पर्यटकले गोरखा संग्रहालयको अवलोकन गरेका छन् । आर्थिक बर्ष २०७३÷७४ देखि २०७९÷८० सम्म कुल ५ लाख ५१ हजार ९२२ जना पर्यटकले संग्रहालयको अवलोकन गरेको

आरुघाटमा भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई नै

आरुघाट गाउँपालिका–१० फुलपाती देउराली भञ्ज्याङमा भएको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक फुलपाती देउराली जागरण युवा क्लवले जितेको छ । सोमवार भएको फाइनल खेलमा पिएफसीलाई हराउँदै आयोजक क्लबले

गोरखामा सुपथ मूल्यको पसलबाट १७६ क्वीन्टल चामल बिक्री

दशै, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लामा संचालन भएको सुपथ छुट मूल्य पसलबाट हालसम्म एक सय ७६ क्वीन्टल चामल बिक्री भएको छ । असोज २८ गतेबाट हालसम्म उक्त परिणाममा

गोरखा नगरपालिकाबाट पाँच जुवाडे पक्राउ, ५५ हजार नगद बरामद

गोरखा नगरपालिका–४ पिपलथोकबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।स्थानीय लालप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार साँझ करिव सात बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी

चुमभ्याली चिनाउने म्युजिक भिडियो सार्वजनिक

गोरखाको पर्यटकीय चुम उपत्यकालाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । चुमभ्याली म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’ नामको म्युजिक भिडियो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हालै सार्वजनिक