| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

नगरसभा माग गर्दै गोरखा नगरपालिकाका नगरसभा सदस्यहरुद्वारा ध्यानाकर्षण पत्र पेश

गोरखा नगरपालिकाका नगरसभाका बहुमत सदस्यले नगरसभाको माग गर्दै मेयर कृष्ण राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीसमक्ष ध्यानाकर्षण पत्र पेश गरेका छन् । नगरसभाका कूल ७५ जनामध्य उपप्रमुख मसलीमाया थोकरसहित

गण्डकी गाउँपालिकाद्वारा दीर्घरोगी र गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा

गण्डकी गाउँपालिकाले आफ्ना पालिकाका दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार गाउँपालिकाले सो कार्यक्रमको आरम्भ गरेको हो । गाउँपालिकाले वडा

एकजना फरार अभियुक्त पक्राउ

गोरखा प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । भवितव्य ज्यान कसुरमा सजायँ फैसला भएपछि फरार रहेको पालुङटार नगरपालिका वडा नं. ८ बस्ने ३० बर्षीय रमेश भनिने किसान कुमाललाई पक्राउ

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३९ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा यस पटक ३९ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा गोरखा लायन्स आँखा अस्पतालको

उत्तरी गोरखाको सामागाउँमा हिमपात

चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँमा हिउँ परेको छ । आइतबार दिउँसो १ बजेबाट हिमपात सुरु भएको हो । हिमपात भएपछि बाली राम्रो हुने त्याहाँका स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए ।

आफ्नो गाउँको योजना जबर्जस्ती खोसिएको गोप्लिङबासीको आरोप

मेलिना बराम/ प्रतीक्षा आले मगर : आफूहरुले माग गरेर परेको मोटरेबल पुलको योजना बलपूर्वक अन्यत्र सार्न लागिएको भन्दै गोरखा नगरपालिका १४ गोप्लिङका बासिन्दाले गुनासो गरेका छन् । गोप्लिङ र आँबुखैरेनी

टेकबहादुर उपरकोटीको अध्यक्षतामा नेल्टा गोरखा पुनर्गठन

अंग्रेजी विषयका शिक्षकहरुको साझा संस्था नेपाल अंग्रेजी भाषा शिक्षक समाज(नेल्टा) गोरखाको १७ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न आठौँ अधिवेशनले महालक्ष्मी माध्यमिक विद्यालयका

शक्ति मावि एल्मुनाइ एशोसिएशनको नेतृत्व परिवर्तन

गोरखा सदरमुकामस्थित शक्ति माविका भूपू विद्यार्थीहरुको संस्था शक्ति एल्मुनाई एशोसिएशनको नेतृत्व परिवर्तन भएको छ । यसअघि मेघबहादुर मास्केको नेतृत्वमा रहेको एशोसिएशन शनिबार सम्पन्न तेस्रो अधिवेशनले नेतृत्व परिवर्तन गरेको हो ।

जहाँ माछा मरेपछि पुजारीले काजकिरिया गर्छन्

शिव उप्रेती : कतिपय जलचर, थलचर, पशुपंक्षीलाई देवदेवीको प्रतिमूति मान्ने र पूजाआजा गर्ने हिन्दू धर्मावम्बीको सनातनी परम्परा हो । वुद्ध धर्मसंग निकट बोन धर्मावलम्बीले पनि प्रकृतिको पूजा गर्छन् । आकास,

जिल्ला भलिबल संघको प्रथम साधारण सभा

व्यवसायिक भलिबल खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य राखेर स्थापना भएको जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता तथा जिल्ला