
उत्तरी गोरखाको खाद्य डिपोहरुमा यो बर्ष समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । सिर्दिवास डिपोमा एक हजार क्वीन्टल र नाम्रुङ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल ढुवानी भइरहेको खाद्य

कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ५५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बिहीवार नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस हाताभित्र सरसफाइ गरेको छ ।

तनहूँको आँवुखैरेनीमा मृत अवस्थामा भेटिएका गोरखाका एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका अमन गुरुङ वुधवार छिम्केश्वरी मन्दिर जाने सडकको जंगल नजिकै

प्रतीक्षा आले मगर:गोरखा नगरभित्रका सबै बिद्यालय (सामुदायिक तथा निजी) मा बिद्यार्थी पोशाक एउटै बनाउने नगरपालिकाको निर्णय कार्यान्वयनमा जटिलता देखिएको छ । अधिकांशले उक्त निर्णयको आलोचना गरेका छन् । गत चैत्र

बैशाख ७ गते शुक्रवार मनकामना केवलकार बन्द हुने भएको छ । आवश्यक मर्मत संहारका लागी सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै

गण्डकी गाउँपालिका–६ तोमनाडाँडा माविमा संचालित आवासिय छात्रावासको स्तरोन्नती हुने भएको छ । गाउँपालिका र ‘बहादुर सोसल प्रोजेक्ट’ को साझेदारीमा छात्रावासको स्तरोन्नती गर्न लागिएको हो । वुधवार सम्झौता गर्दै पालिकाका प्रमुख

गोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत प्रयोगविहीन अवस्थामा रहेका होर्डिङ बोर्डहरुलाई डिभिजन वन कार्यालयले सदुपयोग छ । उक्त होर्डिङ बोर्डमा वन, वातावरण र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामूलक सन्देशहरु राखिएको कार्यालयले जनाएको छ

गोरखा नगरपालिका–६ चण्डिनीडाँडामा धार्मिक एवं ऐतिहासिक गोरखनाथ पार्क निमार्ण गर्ने गोरखा नगरपालिकाको योजनालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । पुरातत्व बिभागले स्वीकृती नदिएपछि काम अघि बढ्न नसकेको हो । ‘पार्क

तनहूँको आँवुखैरेनीमा गोरखाका एक युवक मृत फेला परेका छन् । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका २२ वर्षीय अमन गुरुङ वुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

मेलिना बराम । चार बर्ष अघि निर्माण भएको गोरखा नगरपालिका–७ डण्डीडाँडाको बसपार्क अझै संचालनमा आएको छैन । दुई करोडभन्दा बढी रकम खर्चेर आवश्यक सबै संरचना बनेपनि पार्किङका लागी कुनै पनि