
जिल्लामा पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान संचालन हुने भएको छ । २०७३ साल बैशाखदेखि २०७५ साल असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गरी अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले

बस्ती दुर्गममा छ । मनास्लु पदमार्गबाट पनि ‘पाखा’ परेको छ । गाउँबासी सबै किसान हुन् । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भर्खर तातेताते गर्दै अघि बढिरहेको चुमनुब्री ५ बिही

प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्तिका संस्थाको क्षमता बिकासका लागि जिल्लामा अभिमुखिकरण कार्यक्रम भएको छ । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराको आयोजनामा सोमवार कार्यक्रम भएको हो । जिल्लाका विभिन्न

गोरखा नगरपालिका–१४ को गोप्लिङफाँट स्थित मस्र्याङदी नदीमाथि टेण्डर भएर बन्न लागेको पक्की पुल अन्यत्र बनाउन खोजेको बिरोधमा उत्रिएका स्थानीय सोमवार जिल्ला प्रशासन कार्यालय गोरखामा डेलिकेशन आएका छन् । प्रमुख जिल्ला

बारपाकमा सोमबारबाट गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको हो । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिता अन्तरगत सोमबार पुरुष र महिला तर्फ सात/सात खेल भएका छन्

गोरखामा आदिवासी जनजाति समुदायका लागि दुई महिने लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा आदिवासी जनजातिहरुको पहुँच विस्तार गर्ने तथा आदिवासी जनजाति समुदायका युवाहरुलाई स्वदेशमै रोजगारी

गोरखा नगरपालिका–५ स्वाँरास्थित गोरखकाली आधारभूत बिद्यालयमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । गोरखा नेत्रहिन संघ, गोरखा लायन्स आँखा सेवा केन्द्र र नेपाल नेत्रहिन संघ पुनस्र्थापना कार्यालय गोरखाको

बिगत लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगको सामान चोरी हुन थालेको छ । मजदुर, कर्मचारी कोही पनि नभएपछि छेउकुनाबाट उद्योगभित्र प्रवेश गरी सामान चोरी हुन थालेको स्थानीयबासीको भनाइ छ

गोरखा नगरपालिका–८ थाकलडाँडामा वन डढेलो सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिको आयोजनामा शनिवार कार्यक्रम भएको हो । कार्यक्रममा वन डढेलोको कारण, असर र

गोरखा नगरपालिका–३ नारेश्वरका ५७ बर्षीय एक पुरुषको मलद्धारमा बोत्तल अड्किएको एक महिनापछि निकालिएको छ । आइतवार गोरखा अस्पतालमा शल्यक्रिया गरेर बोत्तल निकालिएको हो । ‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक